बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
समाचार प्रदेश लुम्बिनी प्रदेश

कतार एयरवेजले भोलिदेखि गौतमबुद्ध विमानस्थलबाट दैनिक उडान गर्ने

· सोमबार, २७ कात्तिक, २०८१ मा प्रकाशित
कतार एयरवेजले भोलिदेखि गौतमबुद्ध विमानस्थलबाट दैनिक उडान गर्ने
काठमाण्डौँ , कात्तिक २७ :

कतार एयरवेजले भोलिदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ।

कतारले हप्तामा सातै दिन उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

हाल यो एयरवेजले कतार- काठमाडौँ दैनिक ३ वटा उडान गर्दै आएको छ। भोलि मङ्गलबारबाट दोहा- भैरहवा- काठमाडौँ - दोहा उडान गर्ने प्राधिकरणले जनाएको छ।

कतार एयरवेजसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको सङ्ख्या ५ पुगेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार