बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कर्णाली प्रदेश

कालिकोटको जीप दुर्घटनामा मृत्यु हुने ६ जनाको सनाखत, १३ जना घाइते

· आइतबार, २६ कात्तिक, २०८१ मा प्रकाशित
कालिकोटको जीप दुर्घटनामा मृत्यु हुने ६ जनाको सनाखत, १३ जना घाइते
काठमाडौँ, कात्तिक २६ :

कालिकोट पलाँता गापा वडा ३ को राडु र काप्रेखोलाको बिचमा बोलेरो गाडी दुर्घटना परी ६ जनाको निधन भयको छ भने अरु १३ जना घाइते घाइते भएका छन । 
घटनास्थलबाट अस्मित बमका अनुसार मृत्यु हुनेमा पलाँता-५ का पदम बम, सोही गाउँपालिका-६ की कुसुम कला शाही  र भगवती रोकाय छन । यसैगरी,  मृत्यु हुनेमा पलाँता-५ की छायाँ शाही, वडा नं ६ का गणेश शाही र वडा नं ३ का दमन रोकाय रहेका छन । 
जिपमा १९ जना सवार थिए । घाइते १३ जना मध्ये २ जनाको अवस्था गम्भिर छ । 

घाइतेहरुको उद्वार हेलिकोप्टरबाट गरिएको र उद्दारपछि हेलिकोप्टर सुर्खेत फर्किएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार