काठमाण्डौँ , कात्तिक २६ :
आज सुनको मुल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ ।
आज सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि शुक्रबार प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला १९६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’