बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कर्णाली प्रदेश

सुर्खेत र दैलेखको सीमाना रानीमत्तामा फोर्स गाडी पल्टियो: ४ जनाको मृत्यु, २५ जना घाइते

· शुक्रबार, २४ कात्तिक, २०८१ मा प्रकाशित
सुर्खेत र दैलेखको सीमाना रानीमत्तामा फोर्स गाडी पल्टियो: ४ जनाको मृत्यु, २५ जना घाइते
सुर्खेत, कात्तिक २४ :

 सुर्खेत-दैलेख सडकखण्डको रानीमत्तामा आज फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । 

दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

दुर्घटनामा २५ जना घाइते भएका छन । घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार