काठमाण्डौँ , कात्तिक २१ :
आज सुनको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज यस अघिको तुलनामा सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको हो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर २ हजार ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’