बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

नेपालसँग अस्ट्रेलिया पराजित

· शनिबार, १८ कात्तिक, २०८१ मा प्रकाशित
नेपालसँग अस्ट्रेलिया पराजित
काठमाण्डौं, कात्तिक १८ :

हङकङ सिक्स क्रिकेट प्रतियोगितामा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ ।पहिलो जितबाट क्वाटरफाइनल पुगिसकेको नेपाल आज बिहान भएको खेलमा अस्ट्रेलियालाई ११ रनले पराजित गर्दै समूह विजेता बनेको छ।

प्रतिश जिसीको सानदार बलिङसँगै नेपालले लगातार दोस्रो जित निकालेको हो। नेपालका प्रतिशले दुई ओभरमा २४ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए।

नेपालले यसअघि इङ्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै एक खेलअगावै क्वार्टरफाइनलमा स्थान बनाइसकेको थियो।

१ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १ सय रन मात्र बनाउन सक्यो ।

नेपालले आजै दिउँसो १:३५ बजे क्वाटरफाइनल खेल्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार