काठमाण्डौं, कात्तिक १७ :
बाढीले स्पेनको भ्यालेन्सिया क्षेत्रमा मृत्यु हुनेको संख्या २०२ पुगेको छ ।
हुएल्वाको क्षेत्रमा मुसलधारे वर्षा भएको र थप भारी वर्षाको चेतावनी समेत दिइएको छ। कार्टाया शहरमा १० घण्टामा करिब दुई महिनाको वर्षा भएको छ ।
पूर्वी स्पेनको चिभाका मेयरले कारभित्र अरु धेरै मानिस मृत अवस्थामा फेला पर्न सक्ने बताएका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी