काठमाण्डौँ , कात्तिक १५ :
तिहार अघिको अन्तिम कारोबारका दिन आज सेयर बजार सामान्य अङ्कले घटेको छ ।
आज नेप्से परिसूचक १४.४३ अङ्कले घटेर २६७७. ६२ को बिन्दुमा बन्द भएको छ ।
सेयर बजारमा आज ५अर्ब ९५ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सीएचडिसीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।
आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.९० प्रतिशतका दरले गुमाएका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’