साउन २१ :
काठमाडौँ, साउन २० : स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलित भएका छन् । बोर्डमा कार्यरत शाखा अधिकृत शोभित रिजाललाई काजफिर्ता नगरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।
अधिकृत रिजालले करारका कर्मचारीहरू माथि दुर्व्यहार गरेको आरोप लगाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई काजफिर्ता गरिदिन माग गरेपनि सुनुवाई नभएको भन्दै बोर्डका कर्मचारीले शुक्रबारदेखि कामकाज ठप्प पार्दै आएका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’