बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
समाचार विदेश

इजरायलले गर्यो इरानमाथि हवाई आक्रमण

· शनिबार, ११ कात्तिक, २०८१ मा प्रकाशित
इजरायलले गर्यो इरानमाथि हवाई आक्रमण
काठमाण्डौं, कात्तिक ११ :

इजरायलले इरानमा सैन्य लक्षित आक्रमण गरेको छ । 

तेहरान र उसका सहयोगीहरूले अक्टोबर ७ देखि इजरायलमाथि निरन्तर आक्रमण गरिरहेको प्रतिक्रियाको रूपमा  इरानमा आक्रमण गरिरहेको ईजरायलले बताएको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार आज बिहान इरानको राजधानी तेहरानमा  कैयौँ विस्फोट भएको समाचार छ ।

अमेरिकाले भने इरानविरुद्ध इजरायली सैन्य कारबाहीमा भाग नलिने अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले  बताएका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार