बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

बीमा प्राधिकरणबाट दैवी प्रकोप उद्दार कोषका लागि एक करोड हस्तान्तरण

· बिहीबार, ९ कात्तिक, २०८१ मा प्रकाशित
बीमा प्राधिकरणबाट दैवी प्रकोप उद्दार कोषका लागि एक करोड हस्तान्तरण
काठमाण्डौं, कात्तिक ९ :

नेपाल बीमा प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि एक करोड हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि  प्राधिकरणले सो रकम  हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  चेक हस्तान्तरण गर्नुभएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार