बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार

सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको पहिचान खुल्यो

सक्रिय न्युज · २ दिन अगाडि प्रकाशित
सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको पहिचान खुल्यो
सोलुखुम्बु, कात्तिक १७ :

सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ ।

मृत्यु हुने वसन्त कुमार बलरा माडुको  भएको बताईएको छ । उनी भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनमा शैलेश किसान पट्टेल घाइते भएका छन् ।

यस्तै फिस्टेल एयरका पाइलट पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घाइते दुवैलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । ल्यान्ड गर्ने क्रममा दुईवटा हेलिकोप्टर एक आपसमा ठोक्किएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार