शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद क्रिकेट

वर्षाका कारण त्रिवि क्रिकेट मैदानको पिच त्रिपालले छोपियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ कात्तिक, २०८३ मा प्रकाशित
वर्षाका कारण त्रिवि क्रिकेट मैदानको पिच त्रिपालले छोपियो
काठमाडौं, कात्तिक १२ :

वर्षा हुन थालेसँगै अहिले त्रिवि क्रिकेट मैदानको पिचलाई त्रिपालले छोपिएको छ ।  काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच भएको खेल सकिएगत्तै वर्षा हुन थालेको छ । 

आजै साँझ विराटनगर किंग्स र कर्णाली याक्सबीच अर्को खेल हुने कार्यतालिका छ । तर, छिटपुट वर्षाका कारण खेल हुने हो कि नहुने भन्ने अन्योल छ । आज बिहानैदेखि मौसम बदली भएर धुमिल भएकाले दिउँसै फ्लडलाइट बालेर पहिलो खेल खेलाइएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार