काठमाडौं, कात्तिक ११ :
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएलं) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
खेल बेलुका ५ बजे सुरु हुनेछ । आज एकमात्र खेल हुने तालिका छ । पोखराले पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो ।
ओपनिङ म्याचमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो । खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै