साउन २१ :
काठमाण्डौं, साउन २०: ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरूषको शव फेला परेको छ।
आज बिहान ८ बजे ललितपुर महानगरपालिका-१ को वडा कार्यालय नजिक बागमती किनारमा शव भेटिएको वडा सदस्य हरिहर तण्डुकारले जानकारी दिनुभयो ।
अन्दाजी ४०-४२ वर्षका पुरूषको शव भेटिएको हो।शव घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
शवको पहिचान खुलाउने प्रयास भईरहेको जनाईएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’