बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार स्वास्थ्य

एक हप्ताभित्र चार माग पूरा गर्न सरकारलाई डा. केसीको अल्टिमेटम

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ कात्तिक, २०८३ मा प्रकाशित
एक हप्ताभित्र चार माग पूरा गर्न सरकारलाई डा. केसीको अल्टिमेटम
काठमाडौं, कात्तिक २ :

वरिष्ठ डा गोविन्द केसीले आफ्ना चार माग पूरा गर्न सरकारलाई एक हप्ताको अल्टिमेटम दिएका छन्। २४औँ सत्याग्रहका क्रममा उनले सरकारसँग गरिएको सहमति कार्यान्वयनसहित चार माग राखेका हुन्।

सोमबार विज्ञप्ति जारी गरी उनले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै गेटा मेडिकल विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय खारेज, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष्य बर्खास्त गरिनुपर्नेलगायत माग कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

डा केसीले सबै माग एक हप्ताभित्रै पूरा नगरे फेरि सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार