बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
समाचार प्रदेश बागमती प्रदेश

बीपी र अरनिको राजमार्गमा पूर्णिमासम्म टिपर सञ्चालनमा रोक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ असोज, २०८३ मा प्रकाशित
बीपी र अरनिको राजमार्गमा पूर्णिमासम्म टिपर सञ्चालनमा रोक
काभ्रे, असोज २८ :

नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा  बीपी र अरनिको राजमार्गमा टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना जारी गर्दै पूर्णिमासम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको जनाएको छ।

दसैँका समयमा उक्त राजमार्गसहित प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारीसाधनको आवागमन सहज र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको हो। प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न/नगराउन सम्बन्धित सबैमा अनुरोधसमेत गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार