बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

कांग्रेस समावेशीतर्फको उपसभापतिमा विनोद चौधरीको अग्रता

चौधरीलाई क-कसले पछयाउँदै छन्?
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ असोज, २०८३ मा प्रकाशित
कांग्रेस समावेशीतर्फको उपसभापतिमा विनोद चौधरीको अग्रता
ललितपुर, असोज २५ :

नेपाली कांग्रेसको समावेशीतर्फ उपसभापतिमा विनोद चौधरीले अग्रता लिएका छन्। आइतबार दिउँसो साढे २ बजेसम्मको गणना अनुसार चौधरीले ७५१ मत पाएका छन्। उनलाई ५२० मतसहित जीवन परियारले पछ्याइरहेका छन्।

दुई हजार ८२२ मत गणना हुँदा  तेस्रो नम्बरमा रहेकी सीता गुरुङले ४३०, चौथो नम्बरमा रहेका फरमुल्लाह मंसुरले ३७१ र पाँचौ नम्बरमा रहेका रञ्जित कर्णले २२८ मत पाएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार