बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

प्रधानसेनापति सिग्देल सोमबार बेलायत भ्रमणमा जाँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १६ असोज, २०८३ मा प्रकाशित
प्रधानसेनापति सिग्देल सोमबार बेलायत भ्रमणमा जाँदै
फाइल तस्वीर ।
काठमाडौं, असोज १६ :

प्रधानसेनापति अशोकराज सिग्देल सोमबार बेलायत भ्रमणमा जाने भएका छन् ।  बेलायती समकक्षीको निमन्त्रणामा सिग्देल सोमबार सातदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

सिग्देल चीन भ्रमण सकेर फर्किएको दुई साताभन्दा कम समयपछि नै बेलायत जान लागेका हुन् । उनले भदौ २८ देखि असोज ३ गतेसम्म चीनको भ्रमण गरेका थिए ।बेलायत भ्रमणका क्रममा सिग्देलले बेलायती समकक्षी रोली वाकरसहित बेलायती सेनाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने जनाइएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार