बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

नारायणी पुलमा अड्किएको क्रुजसिपलाई क्रेनको सहायतामा निकालिँदै

७० टनको क्रुजसिपलाई किनारा लगाउन तीनवटा क्रेनको प्रयोग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ असोज, २०८३ मा प्रकाशित
नारायणी पुलमा अड्किएको क्रुजसिपलाई क्रेनको सहायतामा निकालिँदै
चितवन, असोज १२ :

नारायणी नदीको बाढीले बगाएर पुलमा अड्किएको राइनो क्रुजसिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न थालिएको छ । पुललाई क्षति नपुग्ने गरी  क्रुजलाई क्रेन लगाएर किनारामा लैजाने प्रयास गरिएको छ ।

आइतबार आएको भीषण बाढीले बगाएको क्रुज नारायणी पुलको  पिलरमा अड्काएको थियो । तीन तले क्रुजलाई बाँधेर राखेको अवस्थामा बाढीले टुचिन नै चुडाएर बगाएको सञ्चालकको दाबी छ । भोटेकोशी बाटीले कुनै असर नगरेको साइनो क्रुजसिपलाई पछिल्लो बाढीले क्षति पुर्याएको छ ।  १०० फिट लम्बाइ र २५ फिट चौडाइको क्रुजको तौल  ७० टनभन्दा बढी छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार