बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

पूर्वप्रधानन्यायाधीश जबरालाई भेट्न नदिएका एसएसपी खड्कालाई आयोगले बोलायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ असोज, २०८३ मा प्रकाशित
पूर्वप्रधानन्यायाधीश जबरालाई भेट्न नदिएका एसएसपी खड्कालाई आयोगले बोलायो
काठमाडौं, असोज १२ :

राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेर भेट्न नदिने एसएसपी सन्तोष खड्कालाई  सोधपुछका लागि डाकेको छ। आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले प्रहरी प्रधान कार्यालयमार्फत खड्कालाई मंगलबार आयोगमा डाकिएको जानकारी दिए ।

जबलाई पक्राउ गरेको खबर पाउने बित्तिकै अनुगनका लागि  टेकुस्थित कार्यालयमा पुगेको आयोगको टोलीलाई गेटबाटै फर्काएको थियो। आयोगले त्यस घटनाबारे आइतबार नै विज्ञप्तिमार्फत प्रहरीको कार्यशैलीप्रति आपत्ति जनाएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार