बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

नारायणी पुलमा अड्किएको क्रुजसिप निकाल्ने प्रयास जारी

सक्रिय न्युज · सोमबार, १२ असोज, २०८३ मा प्रकाशित
नारायणी पुलमा अड्किएको  क्रुजसिप निकाल्ने प्रयास जारी
चितवन, असोज १२ :

नारायणी पुलमा अड्किएको  क्रुजसिप निकाल्ने प्रयास जारी छ ।

पूर्वी नवलपरासीको गैँडाकोट २ बोटे टोलबाट होटल रिभर क्राउनको सो क्रुजसिप हिजो नारायणी नदीले बगाएर नवलपरासीतर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको थियो ।

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सेना, सशस्त्र, सडक विभाग र प्रहरीको प्रयासमा क्रुजसिप निकाल्ने तयारी भइरहेको छ ।

हिजो केही समय नारायणी पुलमा सवारी साधनलाई वारपार गर्न दिइएको थिएन । बाढिले बगाएको क्रुजसिप पुल मुनि गएर अड्किएपछि सम्भाबित जोखिमलाई मध्यनजर गर्दै आवगमन बन्द गरिएको थियो । अहिले भने सवारी आवागमन सहज रुपमा भईरहेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार