बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

न्यूनचापीय क्षेत्र कमजोर बन्दै : आजदेखि वर्षाको गतिविधि क्रमश: घट्दै जाने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ असोज, २०८३ मा प्रकाशित
न्यूनचापीय क्षेत्र कमजोर बन्दै : आजदेखि वर्षाको गतिविधि क्रमश: घट्दै जाने
काठमाडौं, असोज ११ :

नेपालमा वर्षाको गतिविधि आजदेखि क्रमश: घट्दै जाने मौसमविद्ले बताएका छन् । भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा पनि वर्षाको गतिविधि घट्दै जाने देखिएको हो ।

उत्तर प्रदेश आसपास अवस्थित न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणतर्फ रहेकाले ती क्षेत्रमा तुलनात्मक रुपमा वर्षा केही बढी हुनेछ ।
अहिले न्यूनचापीय प्रणाली विस्तारै कमजोर भएको हुँदा  त्यसको थोरै मात्र प्रभाव बाँकी रहेकाले ठाउँठाउँमा वर्षा हुनेछ । कोशी प्रदेशको पूर्वी भूभागमा भने तुलनात्मक रूपमा कम वर्षा हुने देखिएको छ । आज रातिदेखि मौसममा धेरै हदसम्म सुधार आउने बताइएको छ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार