बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
समाचार प्रदेश गण्डकी प्रदेश शिक्षा

सम्भावित बाढीपहिरोको जोखिमका कारण पोखरा महानगरपालिकाले दियो विद्यालयहरूमा दुई दिन बिदा

सक्रिय न्युज · बिहीबार, ८ असोज, २०८३ मा प्रकाशित
सम्भावित बाढीपहिरोको जोखिमका कारण पोखरा महानगरपालिकाले दियो विद्यालयहरूमा दुई दिन बिदा
पोखरा, असोज ८ :

सम्भावित बाढी,पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ । मौसममा आएको अचानक परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानी स्वरूप आज  र भोलि  महा नगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द रहने महा नगरपालिकाले जनाएको छ।

यी दुई दिनको अवधि पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने महा नगरले जनाएको छ । सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै महा नगरले विपद्को यस जोखिम पूर्ण अवस्थामा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण नगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह समेत गरेको छ । पनि मौसम पूर्वानुमान महाशाखाले गण्डकी,लुम्बिनी लगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको बताएको छ् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार