बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

सरकारले आफैंले बनाएको मापदण्ड विपरीत राजदूत सिफारिस गर्‍यो : ज्ञानेन्द्र शाही

नियुक्तिबारे सरकारले स्पष्ट जवाफ दिनुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ असोज, २०८३ मा प्रकाशित
सरकारले आफैंले बनाएको मापदण्ड विपरीत राजदूत सिफारिस गर्‍यो : ज्ञानेन्द्र शाही
काठमाडौं, असोज ५ :

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले आफैले बनाएको मापदण्ड विपरीत राजदूत सिफारिस गरिएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा नेता शाहीले परराष्ट्र मन्त्रालयले बनाएको मापदण्ड विपरीत विभिन्न देशमा राजदूत सिफारिस गरिएको भन्दै सरकारको आलोचना गरे ।

सरकार आफैँले बनाएको मापदण्ड र टीओआर आफैँले किन उल्लङ्घन ग¥यो भन्दै उनले प्रश्न गरे। उनले यसलाई सुशासन नभई  ‘कुशासन’ को संज्ञा दिँदै यस्तो कदम विदेशी दबाब वा अर्बौँको चलखेलका कारण भएको हुन सक्ने आरोप लगाए । मापदण्डविपरीत गरिएका नियुक्तिहरूबारे सरकारले संसदमा स्पष्ट जवाफ दिनुपर्ने उनले माग गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार