काठमाडौं, असोज ३ :
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट आज थप ११ वटा शव फेला परेको छ ।
जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शवहरू फेला परेको नेपाली सेनाले जनाएको छ । उक्त शवहरू उद्धार गरेर बाहिर निकालिएको छ ।
गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्क विहीन भएकाहरूको अहिले पनि खोजी जारी छ ।
सो आयोजनाको टनेलमा थप खोजी कार्य जारी छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’