बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार प्रदेश बागमती प्रदेश

चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र चार जनाको शव र एउटा मानव अंग फेला

शव र मानव अंगलाई हेलिकप्टरमार्फत त्रिशूली लगियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ भदौ, २०८३ मा प्रकाशित
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र  चार जनाको शव र एउटा मानव अंग फेला
रसुवा, भदौ ३१ :

भोटेकोसी बाढीबाट क्षतिग्रस्त बनेको  चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र  चार जनाको शव र एउटा मानव अंग फेला परेको छ।

बाढीको २२औं दिनमा गोताखोरसहितको संयुक्त उद्धार टोलीले बिहीबार चार वटा शव र एउटा मानव अंग फेला परेको नेपाली सेनाले जनाएको छ। शव र मानव अंगलाई हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ।

यसअघि भदौ १५ गते पनि चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट एक जनाको शव र एउटा मानव अंग फेला परेको थियो। चिलिमे जलविद्युत् आयोजनाका ६ जना सम्पर्कविहीन भएका थिए। उनीहरू सुरुङभित्रै थुनिएको हुनसक्नै आशंकामा खोज तथा उद्धार गरिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार