बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

सिंहदरबारभित्रै दुर्घटना : यूएनडीपीको गाडीको ठक्करबाट रास्वपा सांसद कार्कीको गाडीमा क्षति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३१ भदौ, २०८३ मा प्रकाशित
सिंहदरबारभित्रै दुर्घटना : यूएनडीपीको गाडीको ठक्करबाट रास्वपा सांसद कार्कीको गाडीमा क्षति
काठमाडौं, भदौ ३१ :

सिंहदरबार परिसरमा संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको छ।

विज्ञान तथा प्रविधि मन्त्रालय अगाडि आज दिउँसो यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले सांसद कार्की भण्डारीको बागमती प्रदेश ०१–०२८ च ९००९ नम्बरको गाडीमा ठक्कर दिएको हो। एक आपसमा ठोकिँदा दुबै गाडीमा क्षति पुगेको देखिन्छ ।

सांसद कार्की भण्डारीको गाडी रोकिराखिएको अवस्थामा यूएनडीपीको गाडीले दक्षिण गेटतर्फ जाने क्रममा ठक्कर दिएको बताइएको छ ।घटनाबारे ट्राफिक प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार