बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार

भोटेकोसी बाढीमा बेपत्ता ४ जनाको शव भारतमा फेला, नेपाल प्रहरीलाई हस्तान्तरण

सामुदायिक वनमा खाडल खनेर व्यवस्थापन गर्ने तयारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ भदौ, २०८३ मा प्रकाशित
भोटेकोसी बाढीमा बेपत्ता ४ जनाको शव भारतमा फेला, नेपाल प्रहरीलाई हस्तान्तरण
नवलपरासी, भदौ १५ :

भोटेकोसी बाढीले बगाएकामध्ये ४ जनाको शव भारतमा फेला परेको छ । भारतको महाराजगन्ज जिल्लास्थित नदीमा फेला परेका शव भारतीय प्रहरीले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

नेपाल प्रहरीले शव बुझेर जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा राखेको छ । पश्चिम नवलपरासीको नारायणी नदी किनारमा ५४ वटा शव र २८ वटा मानव अंग फेला परेको छ । फेला परेका शवको डीएनए परीक्षण गरेर सुनवल नगरपालिकाको मुलपानी सामुदायिक वनमा खाडल खनेर व्यवस्थापन गर्ने तयारी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार