बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

नुवाकोटको बट्टारमा वृद्ध दम्पतीका सुनका गहना लुटियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ भदौ, २०८३ मा प्रकाशित
नुवाकोटको बट्टारमा वृद्ध दम्पतीका सुनका गहना लुटियो
सांकेतिक तस्बिर ।
नुवाकोट, भदौ १४ :

नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा दिउँसै घरभित्र प्रवेश गरी अशक्त वृद्ध दम्पतीमाथि लुटपाट भएको छ।

फिल्म हल पछाडिको बस्तीमा रहेको समाजसेवी बाबुराम अधिकारीको घरमा आइतबार दिउँसो अज्ञात समूह प्रवेश गरी अधिकारी दम्पतीले लगाएका सुनका गहना जबर्जस्ती फुकालेर लगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लुटेराहरूले अधिकारीको घाँटीमा लगाएको सुनको सिक्री र उनकी पत्नीको कानमा लगाएको सुनको टप जबर्जस्ती फुकालेर फरार भएका हुन्।घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार