शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

कांग्रेसले अनुशासन समितिको बैठक डाक्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ भदौ, २०८३ मा प्रकाशित
कांग्रेसले अनुशासन समितिको बैठक डाक्यो
काठमाडौं, भदौ ४ :

नेपाली कांग्रेसले शुक्रबार केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा भोलि (शुक्रबार) बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको जारी  विज्ञप्तिमा जनाइएको छ ।

केन्द्रीय कार्यसमितको बैठक सकिए लगत्तै कांग्रेसले अनुशासन समितिको बैठक ठाकेको हो । कार्यसमितको बैठकले १५ औं महाधिवेशन सम्पन्न गर्नका लागि सभापति गगन थापाको संयोजकत्वमा व्यवस्थापन समिति लगायत विभिन्न समिति गठन गर्ने निर्णय गरेको थियो ।

Congress calls a meeting of the Central Disciplinary Committee

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार