शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

गृहमन्त्रीले सुनसरी घटनाका पीडित परिवारसँग गरेको सहमतिप्रति एमालेले उठायो प्रश्न

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ साउन, २०८३ मा प्रकाशित
गृहमन्त्रीले सुनसरी घटनाका पीडित परिवारसँग गरेको सहमतिप्रति एमालेले उठायो प्रश्न
काठमाडौं, साउन १९ :

नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सुनसरी लगाएतका घटनामा पीडित परिवारसँग गृहमन्त्रीले गरेको सहमतिप्रति प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद बरालले संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरूभन्दा माथि उठेर गृहमन्त्रीले सहमति गरेको भन्दै प्रश्न उठाएका हुन् । 

उनले  गृहमन्त्रीले मृतकहरूका परिवारलाई भेटेर सहमति गरेपनि उनीहरूको मनलाई जित्न नसकेको उल्लेख गरे । सुनसरी घटनाको छानबिन गर्दा न्यायिक समितिको तर्फबाट छानबिन गर्नुपर्नेमा सरकारले गठन गरेको समितिले निष्पक्ष छानबिन गर्न नसक्ने उनले बताए ।

उहाले दिर्घकालीन रुपमा नै शान्ति सुव्यवस्था व्यवस्थित गर्ने काममा केन्द्रीत हुन सरकारको ध्यानाकर्षण गराए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार