बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
समाचार प्रदेश मधेस प्रदेश

धनुषामा कर्फ्यू आदेश पुन जारी

सक्रिय न्युज · शुक्रबार, १५ साउन, २०८३ मा प्रकाशित
धनुषामा कर्फ्यू आदेश पुन जारी
काठमाडौं, साउन १५ :

धनुषामा पनि कर्फ्यू आदेश जारी छ ।

तोडफोड, आगजनी, बजार, विद्यालय, क्याम्पस बन्द जस्ता भीषण आन्दोलनलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय धनुषाले आज बिहान ९ बजेबाट पुनः अनिश्चितकालका लागि जारी गरेको छ।

आज बिहान ६ बजे किनमेलका लागि बजार खोलिएकोमा पुन कर्फ्यु लगाईएको हो ।  

मधेश प्रदेशको राजधानी र आसपासका क्षेत्रमा कर्फ्यू जारी गरेपछि जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ।

यता मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रेस विज्ञप्ति जारी गरी आपसी सद्भाव, भाइचारा, सामाजिक समञ्ज्यास्यता, सहिष्णुता कायम गर्न अपरिहार्य भएकोले आफ्ना माग लोकतान्त्रिक अभ्यासको रुपमा शान्तिपूर्ण शैलीमा प्रस्तुत गर्न विशेष आग्रह गरेका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार