बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार प्रदेश कोसी प्रदेश

सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ साउन, २०८३ मा प्रकाशित
सिरहाको गोलबजारमा रहेको एबी मलमा आगजनी
काठमाडौं, साउन १४ :

प्रदर्शनकारीहरुले  सिरहाको गोलबजारमा रहेको ‘एबी मल’मा आगजनी गरेका छन् । एक युवकको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् ।
सुनसरीको घटनालाई लिएर आज बिहानैदेखि सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेको थियो ।प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । अवस्था तनावग्रस्त बनेपछि सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश जारी गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार