शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्न पुगेका निहारिका र बिनु पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ साउन, २०८३ मा प्रकाशित
प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्न पुगेका निहारिका र बिनु पक्राउ
फाइल तस्बिर ।
काठमाडौं, साउन ७ :

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न पुगेका दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा निहारिका राजपुत र बिनु यादव रहेका छन्। उनीहरू घरेलु हिंसासम्बन्धी आफ्नो मुद्दामा शीघ्र न्यायको माग गर्दै केही दिनदेखि निरन्तर आन्दोलन गर्दै आएका छन्।

उनीहरूले घरेलु हिंसामा परेको भन्दै अदालतमा विचाराधीन मुद्दाको छिटो सुनुवाइ हुनुपर्ने माग राख्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका थिए। निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार