बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कोसी प्रदेश

कोसी नदीमा पानीको बहाव उच्च, १८ वटा ढोका खोलियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ असार, २०८३ मा प्रकाशित
कोसी नदीमा पानीको बहाव उच्च, १८ वटा ढोका खोलियो
राजविराज, असार २९ :

कोसी नदीमा निरन्तर बढेको पानीको बहावले खतराको सतह पार गरेको छ । आज दिउँसो पानीको बहाव १ लाख ५८ हजार क्यूसेक नाघेको छ ।कोशी नदीमा १ लाख ५० हजार क्यूसेक पानीको बहाव पुगेपछि खतराको संकेतस्वरुप रातो झण्डा र बत्ती बालिएको छ ।

पानीको बहाव बढेपछि कोसी ब्यारेजमा ५६ मध्ये १८ वटा ढोका खुल्ला गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिनसम्म सप्तरीसहित आसपासका जिल्लाका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ । साथै नदी तथा खोला आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार