बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
विदेश

कतारका पूर्व अमिर थानीको निधन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ असार, २०८३ मा प्रकाशित
कतारका पूर्व अमिर थानीको निधन
काठमाडौं, असार २८ :

कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल–थानीको निधन भएको छ । ७४ वर्षीय हमादको आइतबार निधन भएको हो । उनले नै कतारमा नेपालीको लागि रोजगारको लागि ढोका खोलिदिएका हुन् ।  हमादलाई ‘फादर अफ अमिर’ को रुपमा चिनिथ्यो ।

उनले सन् १९९५ मा सत्ता सम्हालेका  शेख हमदले सन् २०१३ सम्म कतारको नेतृत्व गरेका थिए । आधुनिक कतार निर्माताको नेतृत्व लिएदेखि कतारमा नेपालीको महत्वपूर्ण गन्तब्यको रुपमा चिनिन थालेको हो । अमिरी दिवानले आइतबार शोक वक्तव्य जारी गर्दै शेख हमदको निधनबाट राष्ट्रका लागि ठूलो क्षति भएको जनाएको छ ।

सन् २००६ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो । श्रम सम्झौता गरेर नेपाली श्रमिक लैजाने कतार खाडीमा पहिलो राष्ट्र हो । कतारमा कुल जनसंख्याको १२.५ प्रतिशत नेपाली श्रमिक छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार