काठमाडौं, असार २४ :
राहदानी विभागले दुई दिन सेवा बन्द हुने जनाएको छ।
विभागले बुधबार एक सूचना प्रकाशित गरी असार भोलि र पर्सी राहदानी सेवा बन्द हुने जनाएको छ। यसअघि तयार भइसकेका राहदानी भने वितरण गरिने र अन्य सेवा पनि यथावत रहने विभागले जनाएको छ ।
मोबाइलमा राहदानी संकलनका लागि एमएमएस प्राप्त भएका सेवाग्राहीले राहदानी संकलन गर्न सक्ने विभागको सूचनामा उल्लेख छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’