बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति

संसद् बैठक बिहीबारसम्मका लागि स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ असार, २०८३ मा प्रकाशित
संसद् बैठक बिहीबारसम्मका लागि स्थगित
काठमाडौं, असार २४ :

प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको छ । बुधबार १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।

बुधबार बसेको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लले राखेको नेपाल राष्ट्र बैंक तेश्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिलाई पठाइयोस भन्ने प्रस्ताव स्वीकृत भएपछि सभामुख डोल प्रसाद अर्यालले १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

संसद सचिवालयले १५ मिनेटका लागि स्थगित भएको बैठक विशेष कारणबस बस्न नसक्ने भएकाले प्रतिनिधिसभाको नियमावली बमोजिम सभामुखले असार २५ गते बिहीबार बस्नेगरि निर्धारण गरेका हुन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार