काठमाडौं, असार २३ :
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्रबहादुर खत्री नियुक्त भएका छन् । खत्रीलाई शिक्षामन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेले शपथ गराएका छन् । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष वालेन्द्र शाहले खत्रीलाई उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
डा. खत्री नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक हुन् । सरकारले ल्याएको अध्यादेशबाट तत्कालीन उपाध्यक्ष अञ्जनीकुमार झा पदमुक्त भएपछि पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई निमित्त उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।आयोगमा ४ निर्देशक पद पनि रिक्त छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी