शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे #प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे
राजनीति

संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले नै भूमिका खेल्नुपर्छ : गुरु बराल

· सोमबार, २५ जेठ, २०८३ मा प्रकाशित
संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले नै भूमिका खेल्नुपर्छ : गुरु बराल
काठमाडौं, जेठ २५ :

नेकपा (एमाले) का सांसद गुरु बरालले संसदको गतिरोध अन्त्य गर्नको लागि प्रधानमन्त्रीले नै  जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । सोमबार संसद् भवन सिंहदरबारमा संचारकर्मीसंग कुरा गर्दै सांसद बरालले सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण सदन अवरुद्ध भइरहेको भन्दै अब संसद्को गतिरोध अन्त्य गर्नको लागि पनि प्रधानमन्त्रीले नै जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

उनले संसदमा प्रधानमन्त्रीलाई बोलाएर उक्त अभिव्यक्ति सच्चाउनुपर्ने आफूहरुको बटमलाइन भएको स्पष्ट पारे । बजेटसम्बन्धी बिषयमा छलफल गर्न निकै हतार भएपनि देशको सिमाना र नेपालले भूमि मिचेको विषय सबैभन्दा गम्भीर विषय भएको उनको भनाइ छ ।  उनले रास्वपा सभापति भारतबाट फर्किएपछि देशले निकास पाउनेमा आफूहरु विश्वस्त रहेपनि त्यसो हुन नसकेकाले संसद अवरुद्ध भएको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार