शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ जेठ, २०८३ मा प्रकाशित
वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा  डिकबहादुर खत्री निर्वाचित
काठमाडौं, जेठ २५ :

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर  खत्री ‘कुमार' निर्वाचित भएका छन्।  निर्वाचन समितिका अनुसार उनले ३४७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी मेघनाथ भुर्तेलले १९२ मत र हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत पाए।

यसैगरी प्रथम उपाध्यक्षमा महेशकुमार बस्नेत २४१ मतसहित निर्वाचित हुँदा द्वितीय उपाध्यक्षमा अनिल बोगटी ३१५ मतसहित विजयी भए।

यसैगरी तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल र महासचिवमा हरि डाँगी २७३ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी नुर महमद मियाले २४९ मत प्राप्त गरे भने अमरप्रकाश तिवारीले १६३ मत पाए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार