बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कोसी प्रदेश

कोसी प्रदेश सरकार आइतबारको बिदा हटाउने तयारीमा

दुई दिने बिदा व्यवहारिक देखिएन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ जेठ, २०८३ मा प्रकाशित
कोसी प्रदेश सरकार आइतबारको बिदा हटाउने तयारीमा
काठमाडौं, जेठ २४ :

कोसी प्रदेश सरकारले आइतबारको बिदा हटाउने तयारी गरेको छ ।  सातामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदा कटौती गर्ने तयारी स्वरुप मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यस बारेमा सरोकारवाला र सर्वसाधारणसँग सुझाव माग गरेका छन्।

मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत मन्त्रालय र मातहतका कार्यालयहरूमा हप्ताको ६ दिन नै कार्यदिन कायम गर्ने विषयमा राय मागेका हुन्। सामाजिक सञ्जालमा मागेको सुझावमा अधिकांशले आइतबारको विदा कतौती गर्न सुझाव दिएका छन्। मुख्यमन्त्री कार्कीले पनि सातामा दुई दिन बिदा दिने साविकको व्यवस्था व्यवहारिक नदेखिएको उल्लेख गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार