बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
समाचार विदेश

मिल्टन आँधी घातक र विनाशकारी हुने चेतावनी

· बुधबार, २४ असोज, २०८१ मा प्रकाशित
मिल्टन आँधी घातक र विनाशकारी  हुने  चेतावनी
काठमाण्डौं, असोज २४ :

अमेरिकाको फ्लोरिडामा आएको 'मिल्टन' आँधी घातक र विनाशकारी  हुने अधिकारीहरुले चेतावनी दिएका छन् ।

मिल्टन दक्षिणी सारासोटामा बुधबार राती आएको यो आँधी हाल २ सय ३३ किमी प्रतिघघण्टाको गतिमा आएको छ ।

मिल्टनको मार्गमा रहेका तटीय फ्लोरिडियनहरू सुरक्षित ठाउँमा स्थानान्तरण भइरहेका छन्।  

फ्लोरिडा, जर्जिया, साउथ क्यारोलिना, टेनेसी, भर्जिनिया र नर्थ क्यारोलिनामा कम्तीमा २२५ जनाको ज्यान जाने गरी गल्फ कोस्टमा आएको 'हेलेन' आँधीको दुई हप्ता नबित्दै मिल्टन आँधी आएको हो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार