बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद भलिबल

माल्दिभ्सलाइ पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

भोलि भारत र किर्गिस्तानबीचको खेल
सक्रिय न्युज · आइतबार, १० जेठ, २०८३ मा प्रकाशित
माल्दिभ्सलाइ पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौं, जेठ १० :

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह ‘ए’ को अन्तिम खेलमा नेपालले आज माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा माल्दिभ्सविरुद्ध नेपाल २५–१२, २५–९, र २५–२० ले विजयी बनेको हो।

लगातार दोस्रो जित निकालेको नेपालले तीन खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

भोलि हुने भारत र किर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमिफाईनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार