बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

भारत भ्रमणमा जाने ए टीमको घोषणा

सक्रिय न्युज · आइतबार, १० जेठ, २०८३ मा प्रकाशित
भारत भ्रमणमा जाने ए टीमको घोषणा
काठमाडौं, जेठ १० :

नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा जाने ए टीम घोषणा  गरेको छ ।

क्यानले भारतको उत्तराखण्डमा आगामी मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन हुने ४२औँ अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको हो।

अनिल साह (कप्तान), मयन यादव, तृत राज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजवंशी र अर्जुन कुमाल चयन भएका छन्।

त्यस्तै जुन ६, २०२६ देखि सुरु हुने इयु टी २० बेल्जियम प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीका खेलाडी गुलशन झा र ईशान पाण्डे जेवी बर्ग टोलीबाट खेल्ने गरी चयन भएको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार