शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

श्रम संस्कृति पार्टीप्रति सभामुख अर्याल कडारुपमा प्रस्तुत

प्रधानमन्त्री तथा मन्त्रीहरूलाई संसदप्रति जवाफदेही अध्यक्ष साम्पाङको आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ जेठ, २०८३ मा प्रकाशित
श्रम संस्कृति पार्टीप्रति सभामुख अर्याल कडारुपमा प्रस्तुत
काठमाडौं, जेठ ६ :

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई संसदप्रति जवाफदेही हुन आग्रह गरेका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा साम्पाङले जनताको प्रश्नको जवाफ दिनका लागि सरकारका प्रतिनिधिहरू जवाफदेही नभएको भन्दै आपत्ति जनाएका हुन् ।

श्रम संस्कृति पार्टीप्रति सभामुख डोलप्रसाद अर्याल आज कडारुपमा प्रस्तुत भए। सभामुख अर्यालले विरोधको शैली नमिलेको भन्दै नियमावली सम्झाउँदै चेतावनी दिएपछि साम्पाङले विरोध प्रदर्शन आफूहरुको लागि नभइ जनताको प्रश्नको जवाफ खोजेको बताए । साम्पाङले आफूहरू ५-६ वटा प्रश्न रहेको र त्यसको जवाफ चाहिएको बताए।  श्रम संस्कृति पार्टीले दैनिकजसो प्ले कार्ड देखाएर विरोध गर्दै आएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार