शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित #गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित
राजनीति

सरकारले ल्याएको अध्यादेशको नेकपाले प्रतिवाद गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ वैशाख, २०८३ मा प्रकाशित
सरकारले ल्याएको अध्यादेशको नेकपाले प्रतिवाद गर्ने
काठमाडौं, वैशाख २८ :

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकले संसद छलेर ल्याइएको अध्यादेशको प्रतिवाद गर्ने निर्णय गरेको छ।

आज बसेको बैठकले प्रस्तावित प्रतिनिधि सभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने समेत निर्णय गरेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

यस्तै बैठकले सुकुम्वासी समस्याको अविलम्ब प्रभावकारी समाधान खोज्न र प्रधानन्यायधीश सिफारिसप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । संसद अधिवेशन स्थगन गरेर अध्यादेश ल्याइएको विषयमा सरकारको आलोचना भइरहेको छ। 

संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बैठकमा दिउँसो ४ बजे आर्थिक वर्ष २०८३/८४को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार