काठमाडौँ, साउन १८: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
गत बैशाख महिनामा सञ्चालन गरेको परीक्षामा नियमित तर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
यसपटक नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८ जनाले फारम भरेका थिए ।
परीक्षामा नियमिततर्फ ५ हजार ६ सय ३२ विद्यार्थी अनुपस्थित भएको बोर्डले जनाएको छ ।।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’