बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश बागमती प्रदेश

पशुपति क्षेत्रको जंगलमा ग्रिनेट बम भेटियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २७ वैशाख, २०८३ मा प्रकाशित
पशुपति क्षेत्रको जंगलमा ग्रिनेट बम भेटियो
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, वैशाख २७ :

पशुपतिनाथ मन्दिर नजिक जंगलमा ग्रिनेट बम भेटिएको छ । पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेको राम मन्दिरभन्दा माथिको जंगलमा भेटिएको ग्रिनेट बम नेपाली सेना निकालेको छ।

नेपाली सेनाको डिस्पोजल टोलीले बमलाई निकालेर परीक्षणका लागि लगेको छ। ग्रिनेट बम जस्तो तीनवटा बस्तु भेटिएको छ ।काठमाडौँ प्रहरी परिसरकार डिएसपी कौशल बुढाथोकीले त्यसलाई परीक्षणका लागि सेनाले लगेको जानकारी दिए। बममा खिया लागिसकेको हुँदा त्यसलाई पहिले नै राखेको जस्तो देखिन्छ।

 कतिपयले सामाजिक सञ्जालमा सुकुम्वासी बस्तीमा बम भेटिएको गलत सूचना फैलाएको भन्दै त्यस्तो नगर्न उनले आग्रह गरेका छन् ।
उनले सुकुम्वासी बस्तीभन्दा माथि जंगलमा बम भेटिएको स्पष्ट पारे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार